घट्यो तापक्रम, बढ्यो चिसो

हिमाल प्रेस २० माघ २०८१ ७:२२
16
SHARES
घट्यो तापक्रम, बढ्यो चिसो

काठमाडौँ- माघको अन्तिमतिर धकलिँदै गर्दा काठमाडौँको तापक्रम चिसिन थालेको छ। माघको सुरुवातमा खासै नघटेको तापक्रम माघको अन्तिम सातामा पुग्न लाग्दा घट्न थालेको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।

शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही बढी चिसो महसुस भएको छ। शनिबार न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो।

प्रकाशित: २० माघ २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast