काठमाडौँ- त्रिदेशीय टी २० शृंखलामा नेपालले थाइल्यान्डविरुद्ध नेपालले टस जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन्। नेदरल्यान्डसँग खेलेको नेपाली टोलीमा १ परिवर्तन भएको छ। इश्वरी विष्टको स्थानमा ममता चौधरीलाई मौका दिएको छ।
नेपालको प्लेइङ ११
इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, र सिता राना मगर
प्रकाशित: १९ माघ २०८१ १२:०२
प्रतिक्रिया