कालिमाटीमा तरकारी : रातो आलु ३४, मटरकोसा ६० रुपैयाँ

हिमाल प्रेस १९ माघ २०८१ ८:३३
6
SHARES
कालिमाटीमा तरकारी : रातो आलु ३४, मटरकोसा ६० रुपैयाँ काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५ रुपैयाँ, आलु रातो प्रतिकेजी ३८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६५ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ५० रुपैयाँ कायम भएको छ।

यसैगरी, मटरकोसा प्रतिकेजी ६० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ, प्रतिकेजी ४०० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: १९ माघ २०८१ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast