उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१, स्थित साम्दो हिउँले ढाकिएको घरका छानो। नुब्री भ्यालीमा र आसपास क्षेत्रमा सोमबार राति यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको छ। तस्बिरः दीपक श्रेष्ठ/रासस
प्रकाशित: ५ फागुन २०८१ १९:४४ | Monday, February 17, 2025
प्रतिक्रिया



