हालान्डको निर्णायक गोलमा सिटीलाई राहत, युनाइटेडको पनि जित

हिमाल प्रेस १५ फागुन २०८१ ७:०४ | Thursday, February 27, 2025
हालान्डको निर्णायक गोलमा सिटीलाई राहत, युनाइटेडको पनि जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेस्टर सिटीले सान्तवना जित निकालेको छ।

टोटनह्याम्प हट्स्परमाथि १ गोल जित निकाल्दै सिटीले जित निकालेको हो। यो जितसँगै सिटी
लिग टेबुलको चौथो स्थानमा उक्लिएको छ।

खेलको १२ औँ मिनेटमा हालान्डले लगाएको गोल नै निर्णायक बन्न पुग्यो। सिटी २७ खेलबाट ४७ अंकसहित चौथो स्थानमा रहदा टोटनह्याम्स १३ औँ स्थानमा छ। हिजोको खेलमा म्यान्चेस्टर युनाइटेडले पनि जित निकालेको छ।

प्रकाशित: १५ फागुन २०८१ ७:०४ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast