सेनाको काम र प्रगतिबारे जानकारी दिँदै प्रधानसेनापति सिग्देल

हिमाल प्रेस २५ माघ २०८१ १३:२५ | Friday, February 7, 2025
सेनाको काम र प्रगतिबारे जानकारी दिँदै प्रधानसेनापति सिग्देल रक्षा मन्त्रालयमा शुक्रबार आयोजित आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा नेपाली सेनाले गरेका काम कारबाही तथा प्रगतिबारे जानकारी दिँदै प्रधानसेनापति अशोकराज सिग्देल।
रक्षा मन्त्रालयमा शुक्रबार आयोजित आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा रक्षामन्त्री मानवीर राईलगायत सहभागीहरू।
प्रकाशित: २५ माघ २०८१ १३:२५ | Friday, February 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast