सुन प्रतितोला एक‍ लाख ७० हजार कायम

हिमाल प्रेस ९ फागुन २०८१ ११:४७ | Friday, February 21, 2025
सुन प्रतितोला एक‍ लाख ७० हजार कायम

काठमाडौँ‍- आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ।

बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पाँचले घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ९ फागुन २०८१ ११:४७ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast