सशस्त्रका तीन एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

हिमाल प्रेस ९ फागुन २०८१ ६:०९ | Friday, February 21, 2025
सशस्त्रका तीन एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालमा रिक्त तीन सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरिएको छ।

गृहसचिव नेतृत्वको बढुवा समितिको बिहीबारको बैठकले तीन जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

सिफारिस हुनेमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्।

प्रकाशित: ९ फागुन २०८१ ६:०९ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast