विराट बने सबैभन्दा छिटो १४ हजार रन बनाउने ब्याटर

हिमाल प्रेस ११ फागुन २०८१ २१:३० | Sunday, February 23, 2025
विराट बने सबैभन्दा छिटो १४ हजार रन बनाउने ब्याटर विराट कोहली

काठमाडौँ- भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने ब्याटर बनेका छन्।

आईसीसी च्याम्पियनसिप २०२५ अन्तर्गत आइतबार पाकिस्तानविरूद्धको खेलमा कोहलीले यो कीर्तिमान बनाएका हुन्। उनको यो २९९ औँ म्याच हो।

यो रन उनले २८७ इनिङमा पूरा गरेका हुन्। कोहलीले यो रन ५७.८६ औसत र ९३.४४ को स्ट्राइक रेटले बनाएका छन्।

प्रकाशित: ११ फागुन २०८१ २१:३० | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast