लटरम्म स्ट्रबेरी

हिमाल प्रेस १० फागुन २०८१ १२:२९ | Saturday, February 22, 2025
लटरम्म स्ट्रबेरी

दाङ- दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा स्वर्गद्वारी अश्रमको नौँ कट्ठा भाडाको जग्गामा रोल्पाको माडी गाउँपालिका–१ जवाङका वीरेन्द्र खड्काले व्यावसायिक रूपमा गरेको स्ट्रबेरी खेतीमा लटरम्म फलेका स्ट्रबेरी फल। स्ट्रबेरी फल दाङमा आठ सय रुपैयाँ प्रतिकिलो बारीबाटै बिक्री हुने गरेको खड्काले बताउँछन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: १० फागुन २०८१ १२:२९ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast