यी हुन् खरिदारमा नाम निकाल्न सफल उम्मेदवार

हिमाल प्रेस ११ फागुन २०८१ ९:३९ | Sunday, February 23, 2025
यी हुन् खरिदारमा नाम निकाल्न सफल उम्मेदवार

काठमाडौँ- लोक सेवा आयोगले खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ।काठमाडौँ केन्द्रीय आयोगले शनिबार एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

लोक सेवा आयोग, इलाम कार्यालयको वि.नं १०६०२/१०६०७/०८०/८१ (खुलारसमावेशी) विभिन्न सेवा, समूह, रापअनं द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको छ ।

 

प्रकाशित: ११ फागुन २०८१ ९:३९ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast