यी हुन् एकैपटक कालोसूचीमा पर्ने १८ निर्माण कम्पनी

हिमाल प्रेस ६ फागुन २०८१ ८:०६ | Tuesday, February 18, 2025
यी हुन् एकैपटक कालोसूचीमा पर्ने १८ निर्माण कम्पनी

काठमाडौँ- १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ।

प्रकाशित: ६ फागुन २०८१ ८:०६ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast