यस्तो छ सलमान अभिनीत ‘सिकन्दर’ को टिजर

हिमाल प्रेस १६ फागुन २०८१ १२:१० | Friday, February 28, 2025
यस्तो छ सलमान अभिनीत ‘सिकन्दर’ को टिजर

सलमान खान अभिनीत बलिउड फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक भएको छ। टिजर नाडियाडवाला ग्र्याण्डसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

टिजरमा अभिनेता सलमानको एक्सन दृश्य देखाइएको छ। फिल्मका निर्देशक एआर मुरुगादास हुन्। फिल्म सन् २०२५ मा प्रदर्शन गर्ने टिमको तयारी छ।

 

 

प्रकाशित: १६ फागुन २०८१ १२:१० | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast