काठमाडौँ- नेकपा माओवादी केन्द्रले ७७ जिल्लाकै इन्चार्ज तोकेको छ। जसअनुसार काठमाडौँमा हिमाल शर्मा इन्चार्ज हुँदा भक्तपुरमा दिलीपकुमार प्रजापति बनेका छन्। झापामा रञ्जीत तामाङ इन्चार्ज बनेका छन्।
 
 
 
 
                            प्रकाशित: २८ माघ  २०८१ ११:३७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

