प्रधानमन्त्रीले लेखे : महाशिवरात्रिको शुभकामना! जय पशुपतिनाथ!!

हिमाल प्रेस १४ फागुन २०८१ ९:५९ | Wednesday, February 26, 2025
प्रधानमन्त्रीले लेखे : महाशिवरात्रिको शुभकामना! जय पशुपतिनाथ!!

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन्।

मंगलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन्। उनले ‘महाशिवरात्रिको शुभकामना! जय पशुपतिनाथ!!’, लेखेका छन्।

प्रकाशित: १४ फागुन २०८१ ९:५९ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast