‘नो केबलकार’ समूहले स्थगित गर्‍यो घोषित आन्दोलनका कार्यक्रम

हिमाल प्रेस २९ माघ २०८१ ६:३७ | Tuesday, February 11, 2025
‘नो केबलकार’ समूहले स्थगित गर्‍यो घोषित आन्दोलनका कार्यक्रम 'नो केबल कार आन्दोलन' पक्षधरको प्रदर्शन।

काठमाडौँ। ‍ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन हुँदैन भन्ने पक्षसँग गृहमन्त्री रमेश लेखकसँगले सोमबार गरेको बैठक सकारात्मक देखिएको छ।

बैठक सकारात्मक भएसँगै तत्काल आन्दोलन रोक्ने र बन्द नगर्ने सहमति भएको हो। सोमबार मात्रै सोही समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। तर सोमबार बेलुका बसेको बैठक सहमतिन्मुख भएपछि आन्दोलन स्थगित भएको हो।

प्रकाशित: २९ माघ २०८१ ६:३७ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast