काठमाडौँ- शिक्षक सेवा आयोगले सोमबार निम्न माध्यमिक तह, प्रथम श्रेणी र माध्यमिक तह, प्रथम श्रेणीको शिक्षक बढुवा नतिजा प्रकाशन गरेको छ।
निमाविकाे विज्ञापन नं. १०/८१/८२ र मावि विज्ञापन नं. १२/८१/८२ को बढुवा परीक्षाको नतिजा प्रकाशन गरिएको हो।
साथै अन्तर्वार्ताबारे पनि सूचित गरिएको छ।
यस्तो छ नतिजा
                            प्रकाशित: २२ माघ  २०८१ ११:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

