सुनसरीको इनरुवा नगरपालिका–८ मा बिक्रीका लागि बजार पठाउन बारीमा टमाटर टिप्दै किसान। १५ कट्ठा जमिनमा व्यावसायिक टमाटर खेती गरिरहेका किसान शिवचरण मेहताका अनुसार अहिले टमाटरको भाउ थोकमा १५ रुपैयाँभन्दा कम छ। तस्बिर :नवीन गड्तौला/रासस
प्रकाशित: १ फागुन २०८१ ९:२० | Thursday, February 13, 2025
प्रतिक्रिया




