दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित धार्मिक एवं ऐतिहासिकस्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठमा सोमबार लागेको पिरफिरे मेलामा आएका भक्तजन। परापूर्वकालदेखि हरेक वर्ष विजया एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पिर) फेरिने भएकाले पिरफिरे मेला भन्ने गरिएको हो। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: १२ फागुन २०८१ १९:३१ | Monday, February 24, 2025
प्रतिक्रिया




