 
                             
                                            काठमाडौँ- महिला त्रिदेशीय टी २० शृंखलाको आफ्नो चौथो खेलमा नेदरल्यान्ड्सले थाइल्यान्डविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तानले टस जितेर बलिङ रोजेकी हुन्।
                            प्रकाशित: २१ माघ  २०८१ १२:०७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 