तरकारीको मूल्य : काउली १७, घिउ सिमी लोकल ३५ [अरू कति?]

हिमाल प्रेस ६ फागुन २०८१ ८:१५ | Tuesday, February 18, 2025
तरकारीको मूल्य : काउली १७, घिउ सिमी लोकल ३५ [अरू कति?]

काठमाडौँ- कालिमाटी तरकारी बजारमा मंगलबार थोकमा ठूलो गोलभेडा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको छ।

यस्तै सानो गोलभेडा २१, रातो आलु ३१, सुकेको प्याज ७६, गाजर लोकल २७.६७, गाजर तराई २२.३३, बन्दा लोकल १२.३३, बन्दा तराई १२.३३, बन्दा नरिवल १२.३३, स्थानीय काउली १२.२२ प्रतिकिलो रहेको छ।

स्थानीय काउली ज्यापु १७.६७, तराई काउली १२.३३, सेतो मुला २०, लाम्चो भान्टा २०, डल्लो भान्टा ४५, मटरकोशा ५५, घिउ सिमी लोकल ३५, घिउ सिमी हाइब्रीड ३५, घिउ सिमी राजमा १०५, टाटे सिमी ३५ र तिते करेला ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

लौंका ५५, घिरौला ९५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १०५, बरेला ३०, पिडालु ८५, स्कुस ३५, रायो साग १२।३३, पालुङ्गो साग ३५, चमसुर साग ४५, तोरीको साग २२.३३, मेथीको साग ४५, प्याज हरियो २५, बकुला ५५, तरुल ७५, कन्ये च्याउ ९०, डल्ले च्याउ ३००, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली २५, बन्दा रातो ५५, जिरीको साग ५५, सेलरी ३५०, पार्सले ६५०, अदुवा ११५, भेडे खुर्सानी ६५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

प्रकाशित: ६ फागुन २०८१ ८:१५ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast