च्याम्पियन्स लिगमा रियलको भेट एथ्लेटिकोसँग, बार्सिलोनाको प्रतिस्पर्धी बेन्फिका

हिमाल प्रेस १० फागुन २०८१ ७:११ | Saturday, February 22, 2025
च्याम्पियन्स लिगमा रियलको भेट एथ्लेटिकोसँग, बार्सिलोनाको प्रतिस्पर्धी बेन्फिका

काठमाडौँ- च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ। अन्तिम १६ मा रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्ने भएका छन्।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिभरपुलसँग सामना गर्दा बायर्न म्युनिखले बायर लिभरकुसेनविरुद्ध खेल्नेछ। पीएसभीले आर्सनलको सामना गर्दा फियोनर्डले इन्टर मिलानविरुद्ध खेल्नेछ।

बेन्फिकाले बार्सिलोनाविरुद्ध खेल्ने तालिका छ। अर्को खेलमा क्लब ब्रुग र एष्टोन भिल्ला तथा डर्टमुन्ड र लिलि अन्तिम १६ मा भिड्नेछन्। पहिलो लेगका खेलहरू मार्च ४ मा हुनेछन्। दोस्रो लेग मार्च ११ मा हुनेछ।

प्रकाशित: १० फागुन २०८१ ७:११ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast