तनहुँको बन्दीपुर गाउँपालिका-५ मा स्थानीय किसानले गरेको च्याउखेती। गाउँपालिकाको सहयोगमा च्याउ खेती सम्बन्धी तालिम लिएपछि यहाँका कृषक व्यावसायिक रूपमा च्याउखेतीमा लागेका छन्। तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित: २९ माघ २०८१ १०:२२ | Tuesday, February 11, 2025
प्रतिक्रिया




