गोविन्दा र सुनिताले गर्ने भनेको ‘ग्रे डिर्भोस’ के हो?

हिमाल प्रेस १५ फागुन २०८१ ७:२३ | Thursday, February 27, 2025
गोविन्दा र सुनिताले गर्ने भनेको ‘ग्रे डिर्भोस’ के हो?

बलिउड अभिनेता गोविन्दा वैवाहिक सम्बन्धका कारण चर्चामा छन्। उनी श्रीमती सुनिता आहुजाबीच सम्बन्धविच्छेद हुने खबर बाहिरिएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूले ग्रे डिर्भोस गर्न लागेका छन्। तर, यो डिर्भोसका विषयमा अहिले चर्चा चलिरहेको छ। यो कस्तो किसिमको डिर्भोस हो?

विवाहको २५ देखि ४० वर्षसम्म सँगै बसेपछि जब जोडीको सम्बन्धविच्छेद हुन्छ, त्यसलाई ‘ग्रे डिभोर्स’ भनिन्छ । यसलाई ‘सिल्भर स्प्लिटर्स’ पनि भनिन्छ।

अमेरिका र युरोपमा यो शब्दको प्रचलन बढेपनि अहिले भारतमा पनि यसको चर्चा बढ्दै गएको छ। विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्ने तरखरमा यी जोडी छन्।

यो पनि

विवाहोत्तर सम्बन्धले श्रीमती छाड्दैछन् अभिनेता गोविन्दा?

प्रकाशित: १५ फागुन २०८१ ७:२३ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast