 
                             
                                            दाङ- दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको नवनिर्मित मूल मठ। मठमा परापूर्व कालदेखि अहोरात्र तान्त्रिक विधिद्वारा पात्र देवताको पूजा हुँदै आइरहेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
                            प्रकाशित: ११ फागुन  २०८१ ११:३८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 