गायक सुजन चापागाईंले पाएनन् अमेरिकाको भिषा

हिमाल प्रेस १० फागुन २०८१ ७:५४ | Saturday, February 22, 2025
गायक सुजन चापागाईंले पाएनन् अमेरिकाको भिषा गायक सुजन चापागाईं। तस्बिर : फेसबुक

काठमाडौँ- गायक सुजन चापागाईले भिषा नपाउँदा अमेरिकाको कार्यक्रम अनिश्चित बनेको छ। अमेरिकाले ब्यान्डका सबै सदस्यलाई भिसा नदिएको कारण कार्यक्रम अनिश्चित भएको हो।

गायक चापागाईले सामाजिक सञ्जाल मार्फत अमेरिकाले भिसा नदिएको कुरा उल्लेख गरेका छन्।

उनले यही मिति २०२५ मार्चदेखि अमेरिकाको विभिन्न राज्यका विभिन्न सहरमा तय भएको हाम्रो सांगीतिक यात्रा ‘आरोह अमेरिका टुर-सुजन चापागाईं एण्ड द ब्याण्डे’ कार्यक्रम हाललाई अनिश्चित भएको बताएका छन्।

प्रकाशित: १० फागुन २०८१ ७:५४ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast