कालिमाटीमा तरकारी : १० रुपैयाँमा पाइन्छ बन्दा, भान्टा २०

हिमाल प्रेस ७ फागुन २०८१ ९:०१ | Wednesday, February 19, 2025
कालिमाटीमा तरकारी : १० रुपैयाँमा पाइन्छ बन्दा, भान्टा २०

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

सानो गोलभेडा १९.३३, रातो आलु ३४, सुकेको प्याज ७४, गाजर लोकल ३०, गाजर तराई २५, बन्दा लोकल १०, बन्दा तराई १०, बन्दा नरिवल १०, स्थानीय काउली १२.३३, स्थानीय काउली ज्यापु १७।६७, तराई काउली १२.३३, सेतो मुला २० मूल्य तोकिएका छन्।

लाम्चो भान्टा २०, डल्लो भान्टा ४५, मटरकोशा ४५, घिउ सिमी लोकल ३५, घिउ सिमी हाइब्रीड ३५, घिउ सिमी राजमा १०५, टाटे सिमी ४० र तिते करेला १२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

प्रकाशित: ७ फागुन २०८१ ९:०१ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast