कालिमाटीमा तरकारी : लोकल गोलभेँडा २१, भिन्डी १०५ [अरू कति?]

हिमाल प्रेस ५ फागुन २०८१ ९:०४ | Monday, February 17, 2025
कालिमाटीमा तरकारी : लोकल गोलभेँडा २१, भिन्डी १०५ [अरू कति?]

काठमाडौँ- कालिमाटीमा तरकारी र फलफूलको भाउ तोकिएको छ। फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आजको मूल्य सार्वजनिक गरेको हो।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २०, करेला ११५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी भिन्डी १०५, सायोको साग १२, पालुंगोको साग ३५, कन्य च्याउ ११०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५, लौका ५५, घिरौँला ९५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ५ फागुन २०८१ ९:०४ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast