काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटी बजारमा तरकारी र फलफूलको मूल्य सार्वजनिक भएको छ।
कालिमाटीमा आज ठूलो गोलभेँडा ४५, सानो लोकल गोलभेँडा १९, रातो आलु ३३, भारतीय रातो आलु ३१, तराईको गाँजर २२, लोकल गाँजर ३०, लोकल बन्दा १२, तराईको बन्दा १०, स्थानीय काउली १५, ज्यापु काउली २२, सेतो मुला २०, लाम्चो भन्टा २२ रुपैयाँ प्रतिकिलो छ।
करेला १४५, घिरौँला १२५, स्कुस ४०, रायोको साग १७, तरुल ७५, कन्य च्याउ ९०, डल्ले च्याउ ४२३, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: ११ फागुन २०८१ ८:३७ | Sunday, February 23, 2025
प्रतिक्रिया





