कालिमाटीमा तरकारी : कन्य च्याउ ११५, ब्रोकाउली २५ [अरू कति?]

हिमाल प्रेस २८ माघ २०८१ ९:१५ | Monday, February 10, 2025
कालिमाटीमा तरकारी : कन्य च्याउ ११५, ब्रोकाउली २५ [अरू कति?]

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (सोमबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज तराईको सानो गोलभेँडा २०, रातो आलु ३६, तराईको गाँजर २५, तराईको बन्दा १२, काउली १०, सेतो मुला १७ रुपैयाँ प्रतिकिलो छ।

भन्टा २५, मटरकोसा र घिउसिमी ४५, करेला १२५, भिन्डी १०५, हरियो फर्सी १५, कन्य च्याउ ११५, डल्ले च्याउ ३७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा १८, रातो आलु ३४, तराईको गाँजर २५, लोकल बन्दा, स्थानीय र तराईको काउली १२, ज्यापु काउली १७, लाम्चो भन्टा २५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २८ माघ २०८१ ९:१५ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast