कालिमाटीमा कति छ तरकारीको भाउ?

हिमाल प्रेस २९ माघ २०८१ ८:३६ | Tuesday, February 11, 2025
कालिमाटीमा कति छ तरकारीको भाउ?

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालमिाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २० रुपैयाँ, आलु रातो प्रतिकेजी ३६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ।

प्रकाशित: २९ माघ २०८१ ८:३६ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast