कति पुग्यो सुनको भाउ?

हिमाल प्रेस १५ फागुन २०८१ ११:१२ | Thursday, February 27, 2025
कति पुग्यो सुनको भाउ?

काठमाडौँ- सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १५ फागुन २०८१ ११:१२ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast