कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस १ फागुन २०८१ ९:०१ | Thursday, February 13, 2025
कति छ आज तरकारीको मूल्य?

काठमाडौँ- कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५ रुपैयाँ, आलु रातो प्रतिकेजी ३६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ।

प्रकाशित: १ फागुन २०८१ ९:०१ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast