प्रहरी
काठमाडौँ- ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन्। नेपाल प्रहरीका ७५ जनालाई एसपीमा बढुवा गर्ने निर्णय बढुवा समितिले गरेको हो।

प्रकाशित: २६ माघ २०८१ ७:१८ | Saturday, February 8, 2025
प्रतिक्रिया




