आहाराको खोजीमा झेकझेक झ्याप्सी

हिमाल प्रेस २४ माघ २०८१ २०:१५ | Thursday, February 6, 2025
आहाराको खोजीमा झेकझेक झ्याप्सी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको किसानको खेतबारीमा आहारा खोज्दै गरेको झेकझेक झ्याप्सी चरा। झाडीयुक्त खुला क्षेत्र, घाँसे मैदान र खेतबारीमा यो चरा देखिने गर्दछ। तराई क्षेत्रमा पाइने यो चरा रैथाने प्रजातिको हो। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: २४ माघ २०८१ २०:१५ | Thursday, February 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast