![प्रतिनिधिसभाको बैठक [LIVE]](https://himalpress.com/wp-content/uploads/2025/01/samsad_baitha_2081magh_18.jpg)
काठमाडौँ- प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सुरु भएको छ। बैठक संसद् भवन नयाँबानेश्वरमा शुक्रबार सवा १ बजे सुरु भएको हो।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बोल्नका लागि समय माग गरेका छन्। यस क्रममा सांसद र सभामुखबीच केहीबेर सबालजबाफ भएको छ।
प्रकाशित: १८ माघ २०८१ १३:२६
प्रतिक्रिया