सुनसरीको इनरुवा नगरपालिका-३ मा देखिएको सेतोकण्ठे माटिकोरे चरा। एक हजार ३०० मिटरभन्दा तल पाइने यो चरा धानखेत, खोलाखोल्सी तथा सिमसार क्षेत्रमा बस्न रुचाउँछ। तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: १७ माघ २०८१ १३:३१
प्रतिक्रिया