
तनहुँको म्याग्दे गाउँपालिका-३ स्थित इँटाभट्टामा इँटा पकाउदा चिम्नीबाट निस्किएको धुँवा। इँटाभट्टाको धुँवाले यो क्षेत्रमा प्रदुषण बढाएको स्थानीय बताउँछन्। तस्बिर : मिला दरै/रासस
प्रकाशित: १७ माघ २०८१ ११:०९
प्रतिक्रिया