काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ।
बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूको प्रस्तुति, एजेन्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरूले बताएका छन्। संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ।
प्रकाशित: १६ माघ २०८१ ९:१६
प्रतिक्रिया