स्याङ्जा- स्याङ्जाको वालिङ १ मजुवा, कालीमाटी फाँटमापहेँलपुर देखिएको तोरीखेती। उत्पादन राम्रो हुने भएकाले किसान तोरी खेतीतर्फ आकर्षित भएका छन्। तस्बिर : तोलाकान्त बगाले/रासस
प्रकाशित: १४ माघ २०८१ ९:४२
प्रतिक्रिया