मौसम : तराईमा शीतलहरले जीवन प्रभावित, पहाडमा गर्मी

हिमाल प्रेस १२ माघ २०८१ ६:३१
8
SHARES
मौसम : तराईमा शीतलहरले जीवन प्रभावित, पहाडमा गर्मी

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यति बेला मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको छ। तराईका अन्य धेरै स्थानहरूमा पनि हुस्सु-कुहिरो लागेको अवस्था छ। हाल पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मौसम मुख्यतः सफा रहने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित: १२ माघ २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast