काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः वृद्धि

हिमाल प्रेस ११ माघ २०८१ ६:५७
12
SHARES
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः वृद्धि काठमाडौँ उपत्यकाको मौसम सफा हुँदा हलचोक डाँडाबाट देखिएको स्वयम्भू लगायत आसपासको दृश्य। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः वृद्धि हुन थालेको छ।

बिहीबार बिहान यहाँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएकामा आज त्यो ६.१ डिग्री सेल्सियस कायम भएको छ।

आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ।

कठ्यांग्रियो मधेश, तात्यो पहाड

प्रकाशित: ११ माघ २०८१ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast