काठमाडौँ- कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेँडा सानो भारतीय ३० रुपैयाँ, आलु रातो प्रतिकेजी ४४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८ रुपैयाँ कायम भएको छ ।
प्रकाशित: १० माघ २०८१ ८:०२
प्रतिक्रिया