अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ टारीकुना गाउँबाट देखिएको मनास्लु हिमाल। समुद्री सतहदेखि आठ हजार १५६ मिटर उचाई रहेको उक्त हिमाल जसलाई किलर माउन्टेनको रूपमा पनि परिचित छ। तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित: ८ माघ २०८१ १३:०८
प्रतिक्रिया