बाँके- राप्तिसोनारी गाउँपालिका ५ बिनैउनाको चिलरियाफाँटमा फुलेर पहेँलपुर देखिएको तोरीखेती। चिलरियाको उत्तरी क्षेत्रमा करिब १० बिगाहा जग्गामा तोरीखेती गरिएको छ। तस्बिरः रुपनी जि एम/रासस
प्रकाशित: २ माघ २०८१ १०:१०
प्रतिक्रिया