नारायणी किनारमा बटुकको ब्रतवन्ध

हिमाल प्रेस १ माघ २०८१ ९:३३
8
SHARES
नारायणी किनारमा बटुकको ब्रतवन्ध

चितवन- चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको संगलमस्थल पवित्र तिर्थस्थल देवघाटमा मंगलबार मकर (माघे संक्रान्ति)का दिन ब्रतवन्ध गर्नका लागि निर्माण गरिएका यज्ञमण्डप (जग्गे)। माघेसंक्रान्तिका दिन शुभ हुनेहुँदा सयौँको संख्यामा बटुकहरूलाई देवघाटमा लगेर ब्रतवन्ध गरिन्छ। तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित: १ माघ २०८१ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast