सुकुटेमा प्रचण्ड

हिमाल प्रेस १ माघ २०८१ ८:४९
10
SHARES
सुकुटेमा प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकस्थित सुकुटे पुगेका छन्। अध्यक्ष प्रचण्ड सोमबार साँझ सुकुटे पुगेका हुन्।

रिसोर्ट पुगेलगत्तै उनले पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढी पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका छन् । आज बिहान सिन्धुपाल्चोकका नेताकार्यकर्तासँग प्रचण्ड मर्निङवाक निस्किएका छन्।

तस्बिर : प्रचण्ड सचिवालय

प्रकाशित: १ माघ २०८१ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast