स्वर्गद्वारीमा भारतीय तीर्थयात्रीको भीड [तस्बिरहरू]

हिमाल प्रेस २९ पुष २०८१ १६:३०
54
SHARES
स्वर्गद्वारीमा भारतीय तीर्थयात्रीको भीड [तस्बिरहरू]

काठमाडौँ- स्वर्गद्वारीमा सोमबार भारतीय तीर्थयात्रीहरूको भीड लागेको छ। पौष शुक्लपूर्णिमामा भारतका विभिन्न स्थानबाट दर्शनका लागि तीर्थयात्रीहरू आएका हुन्।

लुम्बिनी प्रदेश प्युठान जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा पौष र माघ महिनामा दर्शनका लागि हजारौँ भारतीय श्रद्धालु तीर्थयात्रीहरू पुग्ने गर्छन्।

तस्बिरहरू सौजन्य : स्वर्गद्वारी आश्रम

प्रकाशित: २९ पुष २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast