सर्लाही- सर्लाहीको पर्सा गाउँपालिका-६ पर्सास्थित मुस्लिम धर्माबलम्बीहरूले बनाएको दाहा (ताजिया)। एकसय १० फिट अग्लो ताजिया निर्माण गर्न बाँसलगायत विभिन्न रंगका प्लास्टिक र कागको प्रयोग गरिएको छ। यहाँ अहिले मेला जारी छ।
तस्बिरः विश्वनाथ ठाकुर/रासस
प्रकाशित: २८ पुष २०८१ ११:३५
प्रतिक्रिया