ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा हाजिर

हिमाल प्रेस २४ पुष २०८१ १२:३१
16
SHARES
ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा हाजिर लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला।

काठमाडौँ- सहकारी ठगी प्रकरणमा संलग्न ररेर फरार रहेकी प्रतिनिधिसभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन्।

कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी थिए। अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको उनले बताए।

प्रकाशित: २४ पुष २०८१ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast